Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • याैन कार्यमा संलग्न दुई जना पक्राउ


    बिहिबार, पुष १ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट याैनधन्दा चलाएकाे आराेपमा दुई जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ईटहरी-४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० वर्षीय मिनराज पराजुली छन् । 

    गत २८ मंसिरमा रिभरसाईड होटल एण्ड लजमा अवैध याैन कार्य गर्ने गराउने गरेकाे भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको हो । पक्राउ परेका लेप्चा र पराजुली दुवै जनालाई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार