Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न


    बुधबार, मंसिर २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।  नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।  

    सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् । 

    उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन् । 

    उनले भनेका छन्,’यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’ उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

    bhim.jpg-1.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार