काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । कांग्रेसले शुक्रबार अन्तिम नामावाली प्रकाशन गरेको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार कूल ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।
कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य र देशभरका क्षेत्रबाट चुनिएर आएकाको नाम यसअघि नै सार्वजनिक गरेको थियो । आज प्रवासमा रहेका, वर्गीय संगठन, भातृसंगठनबाट आएका प्रतिनिधिहरूको नाम समेत सार्वजनिक गरेको हो ।
<iframe src=”https://drive.google.com/file/d/1f3xJ91MmJkVEQQ74NxZxpUbU8Xr7Kq0X/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>