Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ? मौसमविद्ले दिए यस्तो जानकारी


    बिहिबार, कार्तिक ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहीबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।

    राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। 

    शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार