Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ताइवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प


    आइतबार, कार्तिक ७ २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणपूर्वी ताईवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो । तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ । 

    उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ । भूकम्प १० सेकेन्डसम्म रहेको थियो । ताइवानमा बारम्बार भूकम्प जान्छ । तर, आईतबारको भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार