Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढी मूल्यमा वाइन विक्री गरेपछि केके मार्टलाई ३ लाख जरिवाना


    मंगलबार, जेष्ठ २० २०७७
    820
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, २० जेठ । क्षेत्रपाटीमा रहेको केके मार्टलाई उपभोक्ता हित संरक्षण विभागले कारबाही गरेको छ।तोकिएको अधिकतम बजार मूल्यभन्दा बढीमा वाइन विक्री गरेको भन्दै मार्टलाई कारबाही गरेको हो ।

    विभागको बजार अनुगमन टोलीले नेपाली वाइन अधिकतम मूल्यभन्दा बढी रुपैयाँ लिएर विक्री गरेको भन्दै ३ लाख जरिवाना गरेको हो।

    विभागले लकडाउन अवधिमै बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार