काठमाडौं । साफ च्याम्पियनसिपमा भारतले नेपालविरुद्ध पहिलो गोल गरेको छ।
खेलको ४८औँ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले लागि पहिलो गोल गरेका हुन् । यस्तै खेलको ४९ औ मिनेटमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको थियो ।
फाइनलमा पुगेको भारत र नेपालले यसअघिको समूह चरण खेलमा पनि खेलेका थिए । जसमा नेपाल एक शुन्यले पराजित भएको थियो ।