Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साफ फुटबल: नेपाल भर्सेस बंगलादेश, यस्तो छ नेपालको सुरुआती प्लेइङ् ११


    बुधबार, असोज २७ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बंगलादेशविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ ।

    मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेको हुन्। 

    नेपाल र बंगलादेशबीचको दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

    बंगलादेशविरुद्धको खेलका लागि तीन खेलाडी परिवर्तन गरिएको छ ।  भारतविरुद्ध सुरुआती-११ मा रहेका मनिष डाँगी, सुमन अर्याल, सुमन लामा टिममा छैनन् ।

    अन्जन विष्ट, आयुष घलान र नवयुग श्रेष्ठले सुरुआती-११ मा स्थान बनाएका छन् । 

    नेपाली टिम – गोलकिपर- किरण चेम्जोङ, डिफेन्डर – अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द र फरवार्डमा अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार