Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै


    शनिबार, असोज २३ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

    खेल त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः१५ मा हुने शुरु शुनेछ। दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन्। दुवै टोली इपिएलमा पहिलो पटक फाइनलमा पुगेका हुन्।

    चितवनको कप्तानमा सोमपाल कामी र पोखरा राइनोजको कप्तानमा विनोद भण्डारी रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार