Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लगानी बोर्डको बैठक बस्दै, के के छन् एजेन्डा ?


    शुक्रबार, असोज २२ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लगानी बोर्डको ४८ औँ बैठक आज बस्दैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ । पाँच अर्बभन्दा माथि पूँजी भएको उद्योगहरुको अनुमति लगानी बोर्डबाट लिने ब्यवस्था सरकारले गरेको छ । 

    आजको बोर्ड बैठकमा विभिन्न जलविद्युत आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिका एजेन्डा रहेका छन् । 
    बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका एजेन्डा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार