Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घट्दै कोरोना संक्रमित, २४ घण्टामा एक हजार २८२ जनाकाे रिपोर्ट पोजिटिभ


    सोमबार, असोज ११ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार सोमबार १५ हजार ४८८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    पिसिआर विधिबाट १२ हजार ८१ ज १२८३ना र एन्टिजेनबाट ३४०७ जनाको परीक्षण भएको छ ।

    त्यस्तै, एक हजार २६२ संक्रमित निको भएका छन् । 

    संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १०३ जनाको मृत्यु भएको छ । 

    यस्तै हाल १८ हजार ८४८ सक्रिय संक्रमित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार