Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने तालिबानी अधिकारीको चेतावनी


    शनिबार, असोज ९ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले अफगानिस्तानमा फेरि शुरू हुने बताएका छन्। धार्मिक प्रहरीका एक पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका छन्।

    हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय ूसुरक्षाका लागि आवश्यकू भएको समाचारसंस्था एपीलाई बताएका हुन्।

    तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए।

    सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए। बीबीसीबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार