Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरतमणि बने कमेडी च्याम्पियन २ को विजेता


    आइतबार, असोज ३ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को उपाधि भरतमणी पौडेलले जितेका छन्। उनले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि जितेका हुन्।

    विक्की फस्ट रनर अप भएका छन् भने सन्तोष सेकेण्ड रनर अप भएका छन्। उपाधि जितेसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

    रियालिटी शो सुरु भएदेखि नै चर्चा कमाइरहेका पौडेलले अन्त्यमा उपाधि पनि आफ्नो पक्षमा ल्याउन सफल भए । ताप्लेजुङमा पौडेलले राजनीतिक व्यंग्यहरू गरेर उनले चर्चा कमाएका थिए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार