Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    बुधबार, भाद्र ३० २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सूनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो ।  

    मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार