Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य


    मंगलबार, भाद्र २९ २०७८
    535
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेको सूनको मूल्य आज स्थिर रहेको हो ।  

    सोमबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रही तोलाको १२ सय रुपैयामा नै कारोबार भइरहेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार