Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    शुक्रबार, भाद्र २५ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलामा १ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेको हो ।  

    बिहिबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाले बढेर तोलाको १२ सय १५ रुपैयामा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार