Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महेश बस्नेत भन्छन्: सभामुखलाई महाअभियोग लगाउनुपर्छ


    बुधबार, भाद्र २३ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । 

    सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३ औं स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले सभामुख सापकोटाले एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन् ।

    सभामुखको भूमिका समेत शंकास्पद छ बस्नेतले भने, ‘सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्छ ।’ 

     

     

    •  
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार