Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा


    शुक्रबार, भाद्र १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल नेतृत्वमा बनेकाे नेकपा एकीकृत समाजवादी पार्टीकाे केन्द्रीय कार्यालय काठमाडौंको मीनभवनमा रहने भएको छ ।

    एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले बिहीबार सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको थियो ।

    स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार अब केही दिनभित्रै आफ्नै कार्यालयबाट पार्टी सञ्चालन गर्ने तयारी भइरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार