Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रियल म्याड्रिडको कठिन जित


    आइतबार, भाद्र १३ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस फुटबल ला लिगामा रियल मड्रिडले कठिन जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा मड्रिडले रियल बेटिसलाई  १–० ले हराउदै कठिन जित निकालेको हो ।

    रियलको जितमा ६१ औं मिनेटमा करिम बेन्जिमाको पासमा ड्यानी कार्भाजलले विजयी गोल गरेका थिए ।

    जितसँगै रियलले ७ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ । दोस्रो स्थानमा रहेको सेभिल्लाको समान अंक छ । रियल बेटिस २ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार