Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभुराम शर्मा प्रधान सेनापतिमा नियुक्त


    शुक्रबार, भाद्र ११ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । शुक्रबार  राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ देखि लागु हुने बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेकी छन् ।

    शर्मा अहिले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा(५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापति पदमा नियुक्त गरेकी हुन् ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार