Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बरिष्ठ कलाकार उत्तम नेपालीको निधन


    बुधबार, साउन ६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वरिष्ठ कलाकार उत्तम नेपालीको निधन भएको छ ।

    पछिल्लो केही  समययता मुटुमा समस्या आएपछि मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचार गराइरहेका ८५ बर्षीय नेपालीको  आज बिहान ४ बजे  निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

    नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका कलाकार नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । 

    उनको परिवारमा दुई छोरीहरू छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार