काठमाडौं । नेकपा एमालेले वरिष्ठद्वय नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुको केन्द्रीय कमिटी बैठकको निम्ता दिइएको छ ।
बुधबार १०औँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै सोहीअनुसार पदाधिकारी र सदस्यहरुलाई एमालेले क्रियाशील बनाएको छ ।
असन्तुष्ट नेपाल समूहको माग पूरा गर्दै व्यूँताइएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेता नेपाल, खनालसहितका नेताहरुलाई निम्ता पठाइएको छ ।
मोबाइलबाट एसएमएस, इमेलमा पत्र र त्यसुपछि फेरि इमेल पत्र पठाइएको जानकारी जानकारी पुनः एसएमएसबाट गराइएको छ भने केही वरिष्ठ नेताहरूलाई टेलिफोन पनि गरेर शुक्रबार बस्ने बैठकको निम्ता दिइएको छ ।
यता सो बैठकमा सहभागी हुने कि नहुने विषयमा निर्णय लिन नेपाल समूहको बैठक बसिरहेको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend