Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय दूताबासमा किन गए महन्थ ठाकुर ?


    बुधबार, असार १६ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर सुटुक्क भारतीय दूताबासमा गएका छन् । आज मध्याह्न करिब साढे १२ बजे उनी एक्लै दूतावासभित्र प्रवेश गरेको स्रोतले जानकारी दिएको छ । ठाकुरले भारतीय चाहना अनुसार ओलीको सरकारमा ११ मन्त्री नियुक्त गराएका थिए । तर सर्वोच्च अदालतले असार ८ गते जसपाका ११ सहित एमालेका ९ गरी २० मन्त्री नियुक्ति बदर गरेको छ ।

    ओलीका लागि पार्टी नै विभाजन गर्ने तहमा ठाकुर पुगेका छन् । गतबर्षसम्म प्रधानमन्त्री केपी ओलीलाई मधेशको प्रमुख दुश्मनको संज्ञा दिंदैआएका ठाकुर अहिले ओलीका अन्तरंग मित्र बनेका छन् ।                    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार