Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बाँस्तोला नियुक्त


    मंगलबार, असार १५ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बाँस्तोला नियुक्त भएका छन्। 

    प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले साेमबार उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। 

    २५ वर्षदेखि कानून व्यवसायमा संलग्न रहेका बाँस्तोला उच्च अदालत बार एशोसिएशन पोखराका पूर्वअध्यक्ष एवं डेमोक्रयाटिक लयर्स एसोसिएसन कास्कीका पूर्वअध्यक्षसमेत हुन् । 

    मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार रहने व्यवस्था छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार