Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप २४ जनामा कोरोना संक्रमण


    बुधबार, बैशाख ३१ २०७७
    690
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं, ३१ बैशाख। थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

    बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । 

     नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या २४३ पुगेको छ ।  रुपन्देहीसहित चार जिल्लामा बुधबार थप २४ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार