Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अरुण भ्याली हाइड्रोपावरको सेयर लिलामी बिक्री खुला


    बिहिबार, असार १० २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ गतेबाट सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले ४ लाख ३५ हजार ८ सय ९४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

    यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार