Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गण्डकी सरकारले ल्यायो ३० अर्ब ३ करोड ९४ लाखको बजेट (पूर्णपाठ)


    मंगलबार, असार १ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ को लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट प्रस्तुत गरेको छ ।

    जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ रहेको छ । चालु आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८४ करोडको बजेट सार्वजनिक गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार