Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ८ जनाले जिते कोरोनालाई, आज डिस्चार्ज हुँदै 


    शुक्रबार, बैशाख २६ २०७७
    855
    Shares
  • १ मिनेट पाठ
  • विराटनगर, २६ बैशाख – शुक्रबार बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। आज विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई  डिस्चार्ज गरिएको हो। ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुन। कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ।

    यस अघि ६ जना भारतीय कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार