Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसईई परीक्षा खारेज गर्न गगन थापाको प्रस्ताव


    बुधबार, बैशाख २४ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं,२४ बैशाख  ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न नेपाली काङ्ग्रेसका नेता गगन थापाले प्रस्ताव गरेका छन् ।

    उनले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा  अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने  बताएका हुन् ।त्यसको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने थापाले बताए । ‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार