काठमाडौं, २४ बैशाख । नेपालगंजमा दुई दिनको अन्तरालमा २२ जनामा कोरोना संक्रमण देखियो । काठमाडौंमा पनि सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित एक ब्यक्तिमा पुनः संक्रमण देखिएपछि सरकार लकडाउन खुकुलो होइन, थप कडा बनाउने तयारीमा छ । संभवतः आज दिउँसो १२ बजे बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउन अवधि जेठ पहिलो सातासम्म लम्ब्याउने छ ।
प्रधानमन्त्री केपी ओलीसमेत उपस्थित कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले लकडाउन जेठ पहिलो सातासम्म लम्ब्याउने सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा सरकारले जेठको पहिलो हप्तासम्म लकडाउन थप्ने तयारी गरेको छ ।
सरकारले कोरोना संक्रमण रोक्नका लागि लकडाउन गरेको ४४ दिन बितिसकेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend