Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूहका पोलिट्ब्यूरो सदस्य विरही पक्राउ


    मंगलबार, बैशाख २३ २०७७
    770
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २३ बैशाख  । मंगलबार नेत्रविक्रम चन्द विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन् ।

    उनलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो । साथै  इलामबाट विप्लवका केही कार्यकर्ता पनि पक्राउ परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार