Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • शुक्रबार ३३ सय रुपैयाँले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, मंसिर १२ २०८३
    5
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बिहिबार १४ सय रुपैयाँ बढेको सुनको भाउ आज शुक्रबार पनि बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३३ सय रुपैयाँले बढेको हो।

    आज सुन तोलाको २ लाख ४६ हजार १ सय रुपैयामा कारोबार भाइरहेको महासंघले जनाएको छ। सुनको भाउ बिहीबार २ लाख ४२ हजार ८ सय रुपैयाँ थियो।

    आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ ३ हजार ९५ रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार