Nepal Face
  • सोमबार, ८ मंसिर २०८३
  • भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको भेट


    सोमबार, मंसिर ८ २०८३
    20
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।

    उनले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न समझदारी गरेका थिए।

    त्यसपछि शाह भारतीय समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका थिए। त्यसलगत्तै उनले भारतीय राष्ट्रपति भेट गरेका हुन्।

    आइतबार भारत गएका प्रधानमन्त्री शाह दुई पक्षीय भेटवार्ता सकेर आजै स्वदेश फर्किँदैछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार