Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट


    शुक्रबार, कार्तिक १४ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् ।

    पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयाँलको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको विवादित विषयमा बैठकमा छलफल हुनेछ ।

    न्यायाधीश फुयाँलले सापकोटासँग आफूले मात्र नभएर अन्य न्यायाधीशले पनि सामूहिक भेट गरेको प्रतिक्रिया दिएपछि न्यायालय तरङ्गित छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार