Nepal Face
  • आइतबार, २५ असोज २०८३
  • बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार


    आइतबार, असोज २५ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार भएको छ।

    एम आइ सेभेन्टिनसहित ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले ३६ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।

    सेनाका अनुसार १२ बजेसम्म जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको छ। अन्य सुरक्षा निकाय तथा सरकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार