Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद अधिबेशन बैशाख २६ गते बोलाइने


    आइतबार, बैशाख २१ २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २१ बैशाख  । मन्त्रीपरिषद्को आज बसेको बैठकले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    सरकारले जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

    बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार