काठमाडौं। बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्। ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार ती पुरुष जथाभावी सडक पार गर्न खोजिरहेका थिए। उनलाई आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि महिला प्रहरीमाथि मुक्का हानेका थिए।
हातपात गर्ने २७ वर्षीय राजु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी जुम्ला तातोपानीका बासिन्दा भएको खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनअन्तर्गत गठित फैसला अध्ययन समितिले ११ वर्षको अवधिमा सर्वोच्च अदालतबाट भएका महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई अनुरोध गरेको...
हेटौँडा । बागमती प्रदेशमा नेकपा )एमाले),नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ । संविधानको...
काठमाडौं। पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी...
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी) को आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्षका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend