Nepal Face
  • मंगलबार, ९ भाद्र २०८३
  • अख्तियारका चारसहित २७ सहसचिवको सरुवा, को कहाँ ?


    सोमबार, भाद्र ८ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सह-सचिवको सरुवा गरेको छ।

    भदौ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले सह-सचिवलाई सरुवा गर्ने निर्णय गरेको हो। त्यसका आधारमा सरकारले २७ सहसचिवलाई विभिन्न स्थानमा खटाएको छ।

    यससँगै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत चार जना सहसचिवको पनि सरुवा गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार