Nepal Face
  • शनिबार, ३० साउन २०८३
  • दुर्गा प्रसाई लघुवित्त पीडितको आन्दोलनमा जान पाएनन्, घरमै रोकियो


    शनिबार, साउन ३० २०८३
    70
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई लघुबित्त पीडितको आन्दोलनमा जान रोक लगाएको छ ।

    प्रसाईको निवास भक्तपुरमै उनलाई रोकिएको छ ।

    शनिबार लघुवित्त पीडितहरु मानवअधिकार आयोगको कार्यालयबाहिर प्रदर्शन गरिरहेका छन् । जुन प्रदर्शनमा जान लागेका प्रसाईलाई जानबाट प्रहरीले रोकेको छ ।

    प्रसाईको घर भक्तपुरमा प्रहरीको भ्यान राखिएको छ भने वरिपरि प्रहरी तैनाथ गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार