Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • टेकुमा गोली हानेर प्रहरीले समात्यो ३ जना लागुऔषध कारोबारी


    आइतबार, साउन ३ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको टेकुबाट आइतबार गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।

    लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।

    ब्युरोका अनुसार भारतीय नागरिक घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।

    थप अनुसन्धान भइरहेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार