काठमाडौं। कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३२ मजुवाबाट लागुऔसधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका २७ वर्षीय विकास कुमार,२१ वर्षीय आशिष कुमार,२९ वर्षीय अभय कुमार मिश्र,३३ वर्षीय प्रितम कुमार र २५ वर्षीय अभिषेक कुमार पासवान रहेका छन्।
उनीहरूको साथबाट बुप्रेनोर्फिन ६४८ एम्पुल, डाइजेपाम ६०० एम्पुल, फेनारागन- ६०० एम्पुल, ट्रामाडोल ३८० ट्याब्लेट, ट्यापेन्टाडोल १०० ट्याब्लेट तथा नाइट्राभाट ३० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ। साथै भारतीय नम्बर प्लेट ९ग्ए५३ थ् ७७०४० भएको गाडी र पाँच थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका पाँचै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend