काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले १५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र पाँच जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ।
हेडक्वार्टरले विभिन्न इकाइ तथा महाशाखामा कार्यरत लेखातर्फका डिएसपी तथा एसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
हेडक्वार्टरले जारी गरेको सूचनामार्फत संगठनभित्र विभिन्न महाशाखा तथा इकाइहरूमा कार्यरत अधिकृतहरूको जिम्मेवारी पुनस्वितरण गरिएको हो।
सूचनाअनुसार एसपीको सरुवा सूचीमा पाँच जना एसपीको नाम उल्लेख भए पनि सार्वजनिक विवरणमा चार जनाको नयाँ पदस्थापनबारे मात्र जानकारी समेटिएको छ।
डिएसपीहरुको सूची :





एसपीहरुको सूची :

काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend