Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • थप १५६ जनामा कोरोना संक्रमण पुष्टि


    शुक्रबार, चैत्र १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ७० जना निको भएर फर्किएका छन्।

    योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ।

    कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार