Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • विश्वविद्यालयमा अख्तियारको छापा


    बिहिबार, चैत्र १२ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । मध्यपश्चि विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियारले छापा मारेको छ ।

    नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।

    विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार