Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टाउको काटिएको अवस्थामा शव फेला


    बिहिबार, चैत्र १२ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम ।  सर्लाहीकाे सदरमुकाम मलगंवामा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ ।

    मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जानकारी दिएकाे छ ।

    रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएकाे छ ।

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार