Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सन्दीप इंग्ल्याण्डको घरेलु टी-ट्वान्टी क्रिकेट खेल्दै


    बिहिबार, चैत्र १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

    सन्दीपले  ‘भिटालिटी टी-ट्वान्टी ब्लास्ट’  खेल्ने भएका हुन् ।

    वोर्सेस्टरशायर र्‍यापिड्सबाट टी-ट्वान्टी ब्लास्टमा उनलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ ।

    २० वर्षीय सन्दीपले पहिलो पटक टी-ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् ।

    यस प्रतियोगिता खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार