Nepal Face
  • आइतबार, १० साउन २०८३
  • होली पर्व घरमै मनाउनु : स्वास्थ्य मन्त्रालय


    बुधबार, चैत्र ११ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड–१९ संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।

    बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार