काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज संसदमा नेपालको भूभाग अतिक्रमण गरेको अभिब्यक्ति दिएपछि त्यसको चौतर्फी बिरोध भइरहेको छ ।
नेपालले भारतको एक इन्च भूमि पनि मिचेको कतै अभिलेख नभए पनि प्रधानमन्त्री वालेन्द्रले आज संसदमा बोलेको कुराले उनी चरम विवादमा तानिएका छन् । र, उनले यस्तो राष्ट्रघाती अभिब्यक्ति दिएर अपराध गरेको आरोप समेत लाग्न थालेको छ ।
यसैक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले मिचेको भूभाग फिर्ता ल्याउन पहल नगरी उल्टै मिचेको अभिब्यक्ति दिएको भन्दै शाहलाई हुतिहारा प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
हर्कले लेखेका छन्–भारतले मिचेको भूभाग फिर्ता गर्न पहल गर्नु छैन नेपालले उल्टो मिचेको रे ! इतिहासकै हुतिहारा प्रधानमन्त्री ! टुङ्लुङ टुङ्लुङ पार्टीको भिजनवाला प्रधानमन्त्री !
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend