Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्वारेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्नू : गृह मन्त्रालय


    बुधबार, चैत्र ११ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने भन्दै गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको  छ । 

    प्रशासन कार्यालयहरुमा पत्र पठाएको स्रोतले जनाकारी दिएको छ । 

    स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले गत सोमबार परिपत्र गरेको हो । 

    भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना छ ध्यान दिनू भन्ने कुरा आएपछि भीडभाड हुन नदिनु परिपत्र गरेकाे स्रोतकाे जनाएकाे छ । 

    नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको छ ।  

    त्यसैगरी, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार