Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुशान्तको ‘छिछोरे’ले पायो बेस्ट हिन्दी फिल्म अवार्ड


    मंगलबार, चैत्र १० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भारतको ६७ औं राष्ट्रिय फिल्म पुरस्कार घोषणा भएको छ । 

    जसमा सुशान्त सिंह राजपूत र श्रद्धा कपूर अभिनित चलचित्र छिछोरे लाई बेस्ट हिन्दी फिल्मको अवार्ड दिइएको छ । 

    यो चलचित्र २०१९ को ६ सेप्टेम्बरमा रिलिज भएको थियो । नितेश तिवारीको निर्देशनमा बनेको यस चलचित्रमा सुशान्त र श्रद्धा कपुर पहिलो पटक अनस्क्रिन जोडी बनेका थिए ।

    ५० करोड बजेटमा बनेको यस चलचित्रले दर्शकको मायाले २०० करोड कलेक्सन गर्न सफल बनेको थियो । 

    यो चलचित्र हलमा नआउँदै उनले आत्महत्या गरेका थिए । 

    उनको आत्महत्या रहस्यमय भन्दै प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार